Logo

२०८३, आश्विन १७गते


images
images

स्वर्गद्वारीमा सरकारी गाडिको दुरूपयोग बढेको भन्दै माओवादी केन्द्रले बुझायो ज्ञापन पत्र

स्वर्गद्वारीमा सरकारी गाडिको दुरूपयोग बढेको भन्दै माओवादी केन्द्रले बुझायो ज्ञापन पत्र

images
  • स्वर्गद्वारीमा सरकारी गाडिको दुरूपयोग बढेको भन्दै माओवादी केन्द्रले बुझायो ज्ञापन पत्र
    images
    images

    सन्तोाष सुनार, प्यूठान । नेकपा  माओवादी केन्द्र  स्वर्गद्वारी नगर समिति प्युठानले स्वर्गद्वारी नगरपालिकामा बेथिति बढिरहेको भन्दै ज्ञापन पत्र बुझाएको छ ।

    images
    images
    images

    सोमबार नगर अध्यक्ष टेक बहादुर भट्टराई (पदम) सहित पदाधिकारी  पदाधिकारी उपप्रमुख मिनराज राना  र प्रमुख प्रशासकिय अधिकृत भोज बहादुर भण्डारीलाई ज्ञापन पत्र बुझाएको  हो । 

    images
    images
    images

    स्वर्गद्वारी नगर कमिटिले नगपालिकामा बेथिति बढिरहेको भन्दै बेथिति रोक्न सुशासनका लागि ज्ञापन पत्र बुझाएको अध्यक्ष  टेक बहादुर भट्टराई (पदम) ले  सेतेमोसीलाई  जानकारी दिए । 

    images
    images
    images

    पछिल्लो समयमा  स्वर्गद्वारी नगरपालिकाभित्रका  सरकारी कार्यालय, सामाजिक संघ संस्थामा जिम्मेवार कर्मचारी, जनप्रतिनिधिहरुले  सार्वजनिक विदाको समयमा र कार्यालय समय बाहेकको समयमा  सरकारी  स्वामित्वको श्रोतसाधन   दुरुपयोग गरेको पाइएकोले भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय  र सुशासन राख्नका लागि ज्ञापनपत्र सहित ध्यानाकर्षण गराएको अध्यक्ष भट्टराइले बताए ।  

    अध्यक्ष भट्टराईका अनुसार कर्मचारी र जनप्रतिधिले ड्युटी सकिएपछि साझँको समयमा नगरपालिकाको सवारी साधन लगेर भट्टीमा  र गाउँगाउँमा समेत भेट्टाएको बताए ।
      
    ज्ञापन पत्र बुझ्दै प्रमुख प्रशासकिय अधिकृत  भोजबहादुर भण्डारीले सवारी साधन अफिसको समय  बाहेक नचलाउन निर्देशन दिएको बताए ।

     उनले राजनितिक नेतृत्वले कर्मचारीको लाप्रवाहीलाई सचेत गराएकोमा आभार व्यक्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।