बुटवल । नेपाल कानुन व्यवसायी परिषद्ले रक्तदान गरेको छ ।
३१ औ स्थापना दिवसको अवसरमा नेपाल कानुन व्यवसायी परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय बुटवलको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक अधिवक्ता अनुप पोखरेलले जनाकाकरी दिए ।
रक्तदान कार्यक्रममा अधिवक्ता, कानुनका विद्यार्थीहरु लगायतले सहभागीता जनाएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology