Logo

२०८३, आश्विन ९गते


images
images

वामदेव गौतमले भने म अहिलेसम्म एमालेमानै छु 

वामदेव गौतमले भने म अहिलेसम्म एमालेमानै छु 

images
  • वामदेव गौतमले भने म अहिलेसम्म एमालेमानै छु 
    images
    images

     

    images
    images
    images

    काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमा नै रहेको जानकारी गराएका छन । 

    images
    images
    images

     

    images
    images
    images


    माधव नेपाल पक्षले दर्ता प्रस्ताव गरेको पार्टीमा लागेको भन्ने समाचारको खण्डन गर्दै उनको सचिवालयले आइतबार उनी एमालेमा नै रहेको जनाएको छ ।

     

    गौतम लामो समयदेखि पार्टी नेतृत्वको कार्यशैलीप्रति मतभेद राख्दै आएको र नेकपा एकीकृत समाजवादी पार्टीमा गएको भन्ने समाचारमा सत्यता नभएको सचिवालयले जनाएको छ।

     

    ‘आजभोलि केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ ।


    नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन। क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले)को नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो। तसर्थ अन्यखाले प्रचारप्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु,’ सचिवालयले जनाएको छ।received_319454669866706.jpeg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।