Logo

२०८३, कार्तिक २८गते


images
images

पोखरामा स्कुलबस अनुगमन, केहि कार्वाहीमा

पोखरामा स्कुलबस अनुगमन, केहि कार्वाहीमा

images
  • पोखरामा स्कुलबस अनुगमन, केहि कार्वाहीमा
    images

    राजेश पराजुली, पोखरा ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयले पोखरा पोखरामा संचालित स्कुलबसको अनुगमन थालेको छ ।

    images
    images
    images

    सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरा ५, जिरो किमीस्थित स्कुल बसको गति सीमित एवं सिट क्षमता सम्बन्धमा चेकजाँच गरिएको हो ।

    images
    images
    images

    बुधबार ५५ वटा स्कुलका सवारीसाधन चेकजाँचमा ३ स्कुल बसले सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर संचालन गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्माले बताए ।

    images
    images

    उनीहरुलाई कसूर अनुसार कारबाही समेत गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    यसैगरी, अन्य सवारीसाधनमा जिल्ला ट्रापिक प्रहरी कार्यालयबाट तयार पारिएको स्पिड लिमिटसम्बन्धी ५५ थान स्टिकर टाँस गरी     सडक सुरक्षाबारे सम्झाइबुझाइ गरिएको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्कुलबस अनुगमन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।