Logo

२०८३, कार्तिक २८गते


images
images

सोलुखुम्बुमा हिम पहिरो, दुधकोसी नदीमा बाढी

सोलुखुम्बुमा हिम पहिरो, दुधकोसी नदीमा बाढी

images
  • सोलुखुम्बुमा हिम पहिरो, दुधकोसी नदीमा बाढी
    images

    काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हिम पहिरो गएको छ ।  हिमपहिरोका कारण थामे गाउँ प्रभावित भएको बुझिएको छ । हिम पहिरो बाढीका रूपमा झरेपछि जिल्लाको दुधकोसी नदीमा भिषण बाढी आएको छ ।

    images
    images
    images

    सोलुखुम्बु सदरमुकामबाट निकै टाढा रहेको खुम्बु क्षेत्रमा बाढीले के कति क्षति भयो भन्ने विस्तृत विवरण आइसकेको छैन । दुधकोशी सोलुखुम्बु र खोटाङबबिच हुँदै बग्छ । त्यस क्षेत्रका नागरिकमा बाढीको त्रास बढेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।