Logo

२०८३, आश्विन ९गते


images
images

थप ३ जनामा हैजा पुष्टि, संक्रमितको संख्या ५८ पुग्यो

थप ३ जनामा हैजा पुष्टि, संक्रमितको संख्या ५८ पुग्यो

images
  • थप ३ जनामा हैजा पुष्टि, संक्रमितको संख्या ५८ पुग्यो
    images
    images

    काठमाडौं । काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि भएको छ ।  यो सँगै देशभर हैजा संक्रमितको संख्या ५८ पुगेको स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसिडी)ले दिएको जानकारी दिएको छ ।

    images
    images
    images

    सबैभन्दा धेरै ललितपुरमा ४१ जनामा हैजा देखिएको छ । काठमाडौंमा ७,  कैलालीमा ८ र प्यूठानमा २ जनामा हैजा पुष्टि भएको छ ।

    images
    images
    images

    हैजा पुष्टि भएका ५६ जना निको भइसकेको र अहिले २ जना अस्पतालमा उपचाररत रहेको (इडीसिडी)ले जनाएको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हैजा सङ्क्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।