Logo

२०८३, कार्तिक २८गते


images
images

मध्य इस्तानबुलमा बन्दुक आक्रमणमा १ जनाको मृत्यु, २ जना घाइते

मध्य इस्तानबुलमा बन्दुक आक्रमणमा १ जनाको मृत्यु, २ जना घाइते

images
  • मध्य इस्तानबुलमा बन्दुक आक्रमणमा १ जनाको मृत्यु, २ जना घाइते
    images

    एजेन्सी । टर्कियाको सबैभन्दा ठूलो शहर इस्तानबुलमा बन्दुक आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

    images
    images
    images

    इस्तानबुल गभर्नरको कार्यालयले शहरको युरोपेली भागमा पर्ने कागीठाने जिल्लामा भएको हो । मृतक र घाइतेमध्ये एक विदेशी नागरिक रहेको बताइएको छ । अपराध स्थलमा प्रहरी एकाइहरूले एक साइलेन्स पेस्तोल फेला पारेका छन् ।

    images
    images
    images

    घाइते दुई जनाको अस्पतालमा उपचार भइरहेको र एकको अवस्था गम्भीर रहेको र घटनामा संलग्नलाई पक्राउ गर्न व्यापक अनुसन्धान थालिएको बताउनु भयो । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मध्य इस्तानबुल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।