Logo

२०८३, कार्तिक २८गते


images
images

तनहुँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अबरुद्ध

तनहुँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अबरुद्ध

images
  • तनहुँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अबरुद्ध
    images

    राजेश पराजुली, पोखरा । अविरल वर्षाका कारण आएको पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । तनहुँको घाँसीकुवामा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको हो ।

    images
    images
    images

    व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा ढिस्को खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सहायक निरीक्षक मनिस थापाले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार साँझ ५ बजे पहिरो खसेर राजमार्ग अबरुद्ध भएको हो । १५० मिटर माथिबाट आएको पहिरो हटाउन अझै ५ घण्टा लाग्ने उनले बताए । साना सवारी साधन डाइभर्सन गरेर चलाइएको भएपनि ठूला सवारी साधन भने पहिरो हटाएपछि मात्र गुड्न सम्भव हुने उनले जानकारी दिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।