Logo

२०८३, आश्विन १७गते


images
images

एसपीपीबारे कुनै प्रश्ताव आएको छैन : प्रधानमन्त्री ओली

एसपीपीबारे कुनै प्रश्ताव आएको छैन : प्रधानमन्त्री ओली

images
  • एसपीपीबारे कुनै प्रश्ताव आएको छैन : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपी सम्झौताको सम्बन्धमा कसैसँग कुराकानी नभएको स्पष्ट पारेका छन  ।

    images
    images
    images

    बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले गत श्रावण ३२ गते अमेरिकी डिपुटी सेक्रेटरी अफ स्टेट फर म्यानेजमेन्ट एण्ड रिसोर्सेज रिचर्ज आर वर्मासँगको आफ्नो शिष्टाचार भेटमा एसपीपी सम्झौताको सम्बन्धमा कुनै कुराकानी नभएको स्पष्ट पारेका हुन  । उनले एसपीपी सम्झौता अगाडी बढाउनुपर्छ भनेर सरकारलाई कसैले नभनेको बताए । उनले एसपीपीको बारेमा कुनै प्रश्ताव कतैबाट नआएको बताए । 

    images
    images
    images

    प्रधानमन्त्री ओलीले वर्तमान सरकारसँग राष्ट्रिय हितको पक्षमा कुनै शंका नगर्न आग्रह गरे । उनले सरकारले राष्ट्रिय हितको प्रश्नमा कुनै सौदाबाजी नगर्ने बताए । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।