Logo

२०८३, कार्तिक २८गते


images
images

सिटिजन लाइफ देवदहको लिडर्स सम्मान र तिज मिलन कार्यक्रम

सिटिजन लाइफ देवदहको लिडर्स सम्मान र तिज मिलन कार्यक्रम

images
  • सेतोमसी सहकर्मी
  • सिटिजन लाइफ देवदहको लिडर्स सम्मान र तिज मिलन कार्यक्रम
    images

    देवदह । सिटिजन लाइफ इन्स्योरेन्स  देवदह शाखाले लिडर्स सम्मानसंगै तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images
    images

    शनिबार भएको कार्यक्रममा बर्ष ०८०।८१ का उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको शाखाका शाखा प्रमुख बिनिता श्रीसले बताइन । 

    images
    images
    images

    देवदह नगरपालिकाको उपप्रमुख विद्यालक्ष्मी गुरुङको प्रमुख आथित्यता, बुटवल रिजनल हेड दुर्गा राज ढकाल, सिनियर एजेन्सी म्यानेजर डबर, एमडिआरटि कमला थापाको, एजेन्सी म्यानेजर पार्वती न्यौपाने लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images

    उत्कृष्ट एजेन्सी कमला थापा , फुलमाया श्रीस, मित्रलाल न्यौपाने, कमला कुँवर, पार्वती न्यौपाने, भोजा कुँवर , ईन्द्र लक्ष्मी राना, सपना गाहा र निशा गुरुङ सम्मानित भएको कम्पनीले जनाएको छ ।

    कार्यक्रममा ६५ जना अभिकर्ताको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिटिजन लाइफ देवदह
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।