Logo

२०८३, कार्तिक २८गते


images
images

पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड आज बन्द हुने

पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड आज बन्द हुने

images
  • पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड आज बन्द हुने
    images

    राजेश पराजुली पोखरा । पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड आज बिहान ३ घण्टा बन्द हुने भएको छ । आज बिहान ६ः३० देखि १० बजेसम्म सडक बन्द हुने भएको हो ।

    images
    images
    images

    नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराअन्तर्गत सडक डिभिजन दमौलीले आइतबार सूचना प्रकाशित गरी सोमबार राजमार्ग बन्द हुने जानकारी गराएको हो ।

    images
    images
    images

    सो क्षेत्रमा पहिरो नियन्त्रणका लागि काम गरिने र सो काम गर्दा जोखिम हुने भएकाले सडक बन्द गरिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।