Logo

२०८३, आश्विन ९गते


images
images

प्रदेश स्तरिय खेल खेल्न सामरी डोजोबाट १८ जनाको टोलि प्रस्थान 

प्रदेश स्तरिय खेल खेल्न सामरी डोजोबाट १८ जनाको टोलि प्रस्थान 

images
  • प्रदेश स्तरिय खेल खेल्न सामरी डोजोबाट १८ जनाको टोलि प्रस्थान 
    images
    images

    रामचन्द्र तिम्सिना, नुवाकोट । मानवजीवनमा खेलकुदको ज्यादै ठूलो महत्त्व रहेको छ । खेलबाट हाम्रा शरीर र मन दुवै स्वस्थ रहन्छन। अझ शारीरिक तन्दुरुस्तिका साथै निरोगी बन्न रखेलकुदको निकै ठूलो भुमिका रहन्छ।

    images
    images
    images

    नियमित रुपमा खेलकुदमा सहभागी हुने ब्यक्ति ज्यादै फुर्तिलो हुन्छ तसर्थ समय मिलाएर खेलकुदमा सहभागी हुनु अति जरुरी छ। खेलमा एकाग्रता, अनुशासन र स्वस्थमा प्रतिस्पर्धा हुनुपर्दछ र यस्तो भएको खलेबाटै सहोयोगीको भावना बढ्न सक्दछ अनि एकअर्कामा आत्मीयता पनि बढ्न जान्छ। चाहे भलिबल ,फुटबल वा अन्य यस्ले शरिरलाई निरोगी बन्न सहयोग गर्दछ।

    images
    images
    images

    सामरी डोजोले युवाहरुको सीप कला बिकासलाई अग्रस्थानमा उठाउँदै विभिन्न पदक सहित खेलहरु संचालन गर्दै आईरहेको छ।भोलि काठमाडौको बानेश्वरमा हुने बाग्मती स्तरीय कराँते खेल्न १८ जनाको टोलि आज त्यस तर्फ प्रस्थान गरेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नुवाकोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।