Logo

२०८३, कार्तिक २८गते


images
images

सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बस कारबाहीमा

सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बस कारबाहीमा

images
  • सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बस कारबाहीमा
    images

    राजेश पराजुली, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार पोखराका विभिन्न क्षेत्रमा चल्ने दुई सय २३ वटा स्कुल बसमा जाँच गरेको छ ।

    images
    images
    images

    जाँचका क्रममा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका १७ वटा बसलाई ट्राफिक नियमअनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

    images
    images
    images

    जाँचका क्रममा सम्पूर्ण चालकलाई ट्राफिक नियम उल्लङ्घ नगरी सवारी नचलाउन सम्झाइबुझाइ गरिएको उनले बताए ।

    images
    images

    यसअघि पनि ५५ बसमा स्पिड लिमिट अंकित स्टिकर टाँस गरिएको थियो भने दर्जन बढी सवारीलाई कार्वाही गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्कुल बस कारबाहीमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।