Logo

२०८३, श्रावण ३०गते


images
images

बुद्ध वनद्वारा आयोजित तीज गीत प्रतियोगितामा अमरज्योति आमा समुह प्रथम

बुद्ध वनद्वारा आयोजित तीज गीत प्रतियोगितामा अमरज्योति आमा समुह प्रथम

images
  • बुद्ध वनद्वारा आयोजित तीज गीत प्रतियोगितामा अमरज्योति आमा समुह प्रथम
    images
    images

    देवदह । देवदहमा आयोजित तीज गीत प्रतियोगितामा अमरज्योति आमा समुह प्रथम भएको छ । बिहिबार बुद्ध सामुदायिक वनले योजना गरेको टोलस्तरिय तीज गीत प्रतियोगिता देवदह नगरपालिका वडा नं ५  दुर्गानगरमा क्रियाशील अमर ज्योति आमा प्रथम भएको हो । 

    images
    images
    images

    प्रतियोगितामा दाउन्ने टोलमा क्रियाशील माथागढी आमा समुह दोस्रो, नमुना हरियाली टोलमा क्रियाशील परिवर्तन आमा समुह तेस्रो र गोठादी  टोलमा क्रियाशील सिद्धी विनायक आमा समुह  सान्तवना भएको आयोजनाक्ले जनाएको छ । 

    images
    images
    images

    प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेले क्रमश: नगद ८ हजार, ६ हजार, ४ हजार र २ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । 

    images
    images
    images

    ८ टोलीले प्रतियोगितामा सहभागिता जनाएको वनका सचिव राधिका अर्यालले जानकारी दिइन् । 

    वनका अध्यक्ष टेक बहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँ वन संजालका अध्यक्ष तथा जनप्रतिनिधि खेमनारायण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।