Logo

२०८३, कार्तिक २८गते


images
images

विमाको रकम दावीको लागि पसलमा आगो लगाउने कारागार चलान

विमाको रकम दावीको लागि पसलमा आगो लगाउने कारागार चलान

images
  • विमाको रकम दावीको लागि पसलमा आगो लगाउने कारागार चलान
    प्रतिकात्मक तस्बिर
    images

    राजेश पराजुली, पोखरा । विमाको रकम दावीको लागि आफ्नै पसलमा आगो लगाउने दुइजना कारागार चलान भएका छन । कारागार चलान हुनेमा स्याङजा आँधीखोला गाउपालिका ६स्थायी घर भइ हाल पोखरा १७ ड्यामसाइड बस्ने ३७ वर्षिय सुजन गहतराज र स्याङजा पुतलीबजार ७ ठुलाडिही स्थायी घर भइ हाल पोखरा १७ बस्ने ४३ वर्षिय पवन नेपाल रहेका छन ।

    images
    images
    images

    पोखरा ६ लेकसाइड नारेश्वर स्थित डा. थानेश्वर पहारीको घर भाडामा लिई मुक्तिनाथ सपिङ सेन्टरका सञ्चालक स्याङजा आँधीखोला गाउपालिका ६ स्थायी घर भइ हाल पोखरा १७ ड्यामसाइड बस्ने ३७ वर्षिय सुजन गहतराज र स्याङजा पुतलीबजार ७ ठुलाडिही स्थायी घर भइ हाल पोखरा १७ बस्ने ४३ वर्षिय पवन नेपालले विमाको रकम हात पार्ने उद्देश्यले सपिङ सेन्टरमा आगो लगाएका थिए ।

    images
    images
    images

    अपराधिक उपद्रव मुद्धा दर्ता गरी अनुसन्धान गरिएकोमा कास्की जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागी कास्की कारागार चलान भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विमाको रकम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।