Logo

२०८३, कार्तिक २८गते


images
images

करेन्ट लागेर देवदहमा एक जनाको मृत्यु

करेन्ट लागेर देवदहमा एक जनाको मृत्यु

images
  • करेन्ट लागेर देवदहमा एक जनाको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images

    देवदह । रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    देवदह नगरपालिका ३, सूर्यपुरा निवासी ४९ बर्षिय युक्तबहादुर कवरको करेन्ट लागेर मृत्यु भएको देवदह प्रहरी चौकीका प्रमुख प्रहरी निरिक्षक एक्कबहादुर नेपालीले जानकारी दिए । 

    images
    images
    images

    आफनै घरमा नुहाउने क्रममा करेन्ट लागेर घाईते भएका कँवरको उपचारको क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # करेन्ट लागेर मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।