Logo

२०८३, आश्विन ३गते


images
images

इंग्लिस प्रिमियर लिग : लेस्टर सिटीमाथि एस्टन भिल्लाको जित

इंग्लिस प्रिमियर लिग : लेस्टर सिटीमाथि एस्टन भिल्लाको जित

images
  • इंग्लिस प्रिमियर लिग : लेस्टर सिटीमाथि एस्टन भिल्लाको जित
    images
    images

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा लेस्टर सिटीलाई २–१ गोलले हराउँदै एस्टन भिल्ला विजयी भएको हो ।

    images
    images
    images

    भिल्लाको जितमा अमाडु ओनाना र जोन डुरानले एक–एक गोल गरेका थिए । लेस्टर सिटीका फाकुन्डो बोनानोट्टेले एक गोल फर्काएका थिए ।

    images
    images
    images

    भिल्लाका ओनानाले खेलको २८औँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा डुरानले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

    images
    images
    images

    खेलको ७३औँ मिनेटमा एस्टन भिल्लाका बोनानोट्टेले गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए । त्यसपछि थप कुनै गोल नहुँदा एस्टन भिल्ल २–१ गोलले विजयी भयो ।

    यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको एस्टन भिल्ला अंक तालिकाको छैटौँ स्थानमा छ । एक अंक भएको लेस्टर सिटी १५औँ स्थानमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।