Logo

२०८३, कार्तिक २८गते


images
images

सिरियाली सैनिकस्थलमा इजरायली हवाई आक्रमण : चारजनाको मृत्यु

सिरियाली सैनिकस्थलमा इजरायली हवाई आक्रमण : चारजनाको मृत्यु

images
  • सिरियाली सैनिकस्थलमा इजरायली हवाई आक्रमण : चारजनाको मृत्यु
    images

    काठमाडौं । इजरायलले सिरियाको मध्य क्षेत्रमा धेरै सैन्य प्रतिष्ठानमा हवाई आक्रमण गरेको छ ।

    images
    images
    images

    इजरायली हवाई आक्रमणमा चारको मृत्यु र १५ जना घाइते भएका सिरियाली रक्षा मन्त्रालय र चिकित्सा अधिकारीले जनाएका छन् ।

    images
    images
    images

    उत्तरी लेबनानको दिशाबाट आक्रमण गरिएको थियो । हामाको मध्य प्रान्तस्थित प्रमुख सैन्यस्थलहरूमा प्रहार गरिएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिरियाली सैनिकस्थल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।