Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकप छनोट : अर्जेन्टिना कोलम्बियासँग पराजित

विश्वकप छनोट : अर्जेन्टिना कोलम्बियासँग पराजित

images
  • विश्वकप छनोट : अर्जेन्टिना कोलम्बियासँग पराजित
    images
    images

    काठमाडौं । विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना कोलम्बियासँग पराजित भएको छ। गएराति भएको खेलमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २-१ ले गोल अन्तरले पराजित गरेको हो।

    images
    images
    images

    खेलको २५औं मिनेटमा कोलम्बियाका लागि यरसन मोस्केराले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमै खेलको ४८ औं मिनेटमा अर्जेन्टिनाका लागि निको गोन्जालेले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए। तर त्यो बराबरी १२ मिनेट भन्दा बढी टिक्न सकेन।

    images
    images
    images

    खेलको ६०औं मिनेटमा जेम्स रोड्रिग्वेजले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २-१ को अग्रता दिलाएका हुन्। त्यसपछि अर्जेन्टिनाले गोल गर्न नसक्दा कोलम्बिया विजयी भएको हो।

    images
    images
    images

    यो जितसँगै कोलम्बियाले ८ खेलबाट १६ अंक जोडेको छ। कोलम्बिया तालिकाको दोस्रो स्थानमा पुगेको छ। अर्जेन्टिना भने १८ अंकसहित शीर्ष स्थानमा कायमै छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।