Logo

२०८३, आश्विन १०गते


images
images

एन्फा महिला लिग : विभागीय टोली त्रिभुवन आर्मी विजयी

एन्फा महिला लिग : विभागीय टोली त्रिभुवन आर्मी विजयी

images
  • एन्फा महिला लिग : विभागीय टोली त्रिभुवन आर्मी विजयी
    images
    images

    काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी विजयी भएको छ ।

    images
    images
    images

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको पहिलो खेलमा आर्मीले बागमती युथ क्लबलाई ३–० ले पराजित गरेको हो ।

    images
    images
    images

    आर्मीका लागि विमला चौधरीले २५औं मिनेटमा पहिलो गोल गरेकी थिइन् । त्यस्तै खेलका ६१औं मिनेटमा अमिषा कार्कीले आर्मीका तर्फबाट अर्को गोल गरिन् भने ९०औं मिनेटमा आर्मीले अर्को गोल थपेको थियो ।

    images
    images
    images

    त्यस्तै बिहीबार नै भएको अर्को खेलमा एपीएफ क्लबले वालिङ नगरपालिकालाई पराजित गरेको छ ।  एपीएफले वालिङलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एन्फा महिला लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।