Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव बीच भेटवार्ता

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव बीच भेटवार्ता

images
  • प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव बीच भेटवार्ता
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।  संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले महासचिव गुटेरेसङ्ग स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता गरेका हुन्  ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले भेटमा नेपालले टुंग्याउँदै गरेको संक्रमणकालीन न्यायदेखि जलवायु परिवर्तनमा न्यायसम्मका कुरा भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    images
    images
    images

    राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन न्युयोर्क गएका प्रधानमन्त्रीओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि स्थानीय समयअनुसार आइतबार साँझ ५ बजे ‘साइडलाइन’ भेटवार्ता गर्ने भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।