Logo

२०८३, श्रावण ३०गते


images
images

अविरल बर्षाका कारण देवदहमा माटोले बनेका सात घर भित्किए 

अविरल बर्षाका कारण देवदहमा माटोले बनेका सात घर भित्किए 

images
  • अविरल बर्षाका कारण देवदहमा माटोले बनेका सात घर भित्किए 
    images
    images


     बुटवल - लगातारकाे अविरल बर्षको कारण देवदह नगरपालिका वार्ड नम्बर १२ को प्रगति नगरमा बगेला खोला ले केही घर धुरी लाई नोक्सान गरेको छ। सेमरा र जयपुर  हुँदै जोडिएर आएको खोला ले मानवीय क्षती चाहि गरेको छैन । बगेला खोला ले एनसिएल को टावर  खोला को नजिक भएका कारण ले गर्दा डुबान परेको हुँदा सन्चार मध्यम आबद्ध भएको छ । गोपाल परियार को ढोका उद्योग नौ लाख को सामान क्षती भएको जानकारी गराए थिए । 

    images
    images
    images

    धेरै जसो माटो ले बनेको घर भत्किएको छ भने बधु न्यौपाने , रोशन सिजाली मगर ,मैते तामाङ र प्रविन खड्का लगायत गरि माटोले बनेको सात घर भित्किएको छ भने  नोक्सान भएका बाढीपीडितहरुले देवदह  नगरपालिका सङ सयोग लागि अपिल गरेका छन भने उक्त खोला भारत क्षेत्रमा विहार सम्म पुग्ने छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।