Logo

२०८३, आश्विन १२गते


images
images

पोखरामा घर भित्रै पस्यो टिपर

पोखरामा घर भित्रै पस्यो टिपर

images
  • पोखरामा घर भित्रै पस्यो टिपर
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरामा टिपर दुर्घटनामा परेको छ । भुर्जुङखोलाबाट कटिङ ढुंगा बोकेर पोखरातर्फ आउँदै गरेको टिपर पोखरा-१६ को अमलाबिसौनी डाँडामा आइपुग्दा ब्रेकफेल भइ दुर्घटनामा परेको हो ।

    images
    images
    images

    ग१ख ५२५८ नम्बरकाे सो टिपरको ठक्करबाट स्थानीय गोविन्द बस्नेतको घर र सटरमा क्षति पुगेको छ ।

    images
    images
    images

    वसन्त खड्काले सञ्चालन गरेको प्रकाश फ्रेस हाउस भएको घरको सटरमा टिपर ठोक्किएको हो । सो दुर्घटनामा चालक राजु गिरीको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको बताइएको छ । टिपर ऋषिराम आचार्यको नाममा रहेको प्रहरीको भनाइ छ । प्रहरीले टिपर र ढुङ्गा नियन्त्रणमा लिएर अनुसन्धानका लागि एक्याप कार्यालय पाेखरा पठाएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।