Logo

२०८३, आश्विन १७गते


images
images

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपतिबीच भेट

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपतिबीच भेट

images
  • प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपतिबीच भेट
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ ।

    images
    images
    images

    संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र जो बाइडेनबीच भेट भएको हो । 

    images
    images
    images

    अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीसँगै र प्रथम महिला राधिका शाक्य पनि सहभागी थिइन् । 

    images
    images
    images

    प्रधानमन्त्री ओली शनिबार स्वदेश आइपुग्ने तालिका रहेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।