Logo

२०८३, श्रावण ३०गते


images
images

यी हुन् अझै पूर्ण बन्द भएका मुख्य मार्ग

यी हुन् अझै पूर्ण बन्द भएका मुख्य मार्ग

images
  • यी हुन् अझै पूर्ण बन्द भएका मुख्य मार्ग
    फाइल फोटो
    images
    images

    काठमाडौं । अघिल्ला साता परेको अविरल वर्षापछि अवरुद्ध भएका कैयौँ सडकहरु अझै पनि खुल्न सकेका छैनन् । 

    images
    images
    images

    प्रहरीका अनुसार काठमाडौं, ललितपुर, धनकुटा, मकवानपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, पाल्पालगायतका स्थानमा अझै पनि सडक अवरुद्ध रहेका छन् ।

    images
    images
    images

    सबै सडकहरु बाढी र पहिरोपछि अवरुद्ध भएका हुन् । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।