Logo

२०८३, श्रावण ३०गते


images
images

स्काउटको दिक्षान्त समारोह कार्यक्रम बुटवलमा सम्पन्न

स्काउटको दिक्षान्त समारोह कार्यक्रम बुटवलमा सम्पन्न

images
  • स्काउटको दिक्षान्त समारोह कार्यक्रम बुटवलमा सम्पन्न
    images
    images


    बिशाल भट्टराई, बुटवल I लुम्बिनी प्रदेश स्काउट तदर्थ समितिद्वारा स्थानीय स्काउट संरक्षक, प्रमुख स्काउट संयोजक तथा सदस्यहरुको दिक्षान्त समारोह कार्यक्रम सनिबार बुटवलमा सम्पन्न भएको छ I

    लुम्बिनी प्रदेश स्काउट तदर्थ  समिति दिनथ भट्टराईको अदक्ष्यता,राष्ट्रिय स्काउट तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीको प्रमुखआतिथ्यतामा  कार्यक्रम सम्पन्न भएको हो ।

    राष्ट्रिय स्काउट तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले स्थानीय स्काउट संरक्षक, प्रमुख स्काउट संयोजक तथा सदस्यहरुलाइ सपथ ग्रहण गराएका थीए ।

    उक्त समारोहमा स्थानीय तहका संरक्षक, प्रमुख स्काउट संयोजक तथा सदस्यहरुलाइ शुभकामना व्यक्त गरिएको थीयो  । समारोहमा लुम्बिनी प्रदेश स्काउट तदर्थ समिति , जिल्ला स्काउट तदर्थ समिति ,स्थानीय स्काउट तदर्थ समिति , विभिन्न  क्रिउ  स्काउट तदर्थ समिति , पत्रकार लगायतको उपस्थिति रहेको थीयो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।