Logo

२०८३, मंसिर १गते


images
images

सुनवलको ज्यामिरेमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

सुनवलको ज्यामिरेमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

images
  • सुनवलको ज्यामिरेमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु
    images

    देवदह  । पश्चिम नवलपरासीको पुर्व पश्चिम राजमार्ग सडकखण्डस्थित सुनवलको ज्यामिरेमा माईक्रोबसले माेटसाईकललाई ठक्कर दिदा माेटरसाईकल चालककाे मृत्युु भएकाे छ ।

    images
    images
    images

    शनिबार साझ ५:३० बजेकाे समयमा सुनवल नगरपालिका वडा नं ७ ज्यामिरे चोकस्थित पुर्व- पश्चिम राजमार्गमा बुटवलबाट बर्दघाट तर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरकाे माइक्रोबसले सोही दिशा तर्फ जादै गरेको लु ७९ प ९१४० नम्बरकाे माेटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु र पछाडि बसेका एकजना घाइते  भएको प्रहरीले जनाएको छ ।   

    images
    images
    images

    घाइते भइ उपचारको लागि अस्पताल पूर्याइएका मोटरसाईकल चालकलाई साझ ६ :३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलमा पछाडि बसेका अर्का घाइतेको देवदह मेडिकल कलेज, भलुहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी रेशम बाेहराले जानकारी दिए । 

    images
    images

    मोटरसाईकल चालक रुपन्देहीकाे तिलोत्तमा न.पा.६ – १० नं टोल बस्ने बर्ष ३० का ऋिषि लम्तरी रहेकाे र मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाईएको सुचना अधिकारी बाेहराले  बताए । 

    माेटरसाईकलमा पछाडि सवार साेहि स्थान बस्ने २९ वर्षीय बिवेक गुरुङको दुवै खुट्टा र अनुहारमा चोट लागेकाे  छ ।

    बस र चालक प्रहरीकाे नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।