Logo

२०८३, आश्विन ९गते


images
images

आयो चर्चित गायिक विष्णु माझीले दशैँ गीत (हेर्नुहोस भिडियो)

आयो चर्चित गायिक विष्णु माझीले दशैँ गीत (हेर्नुहोस भिडियो)

images
  • आयो चर्चित गायिक विष्णु माझीले दशैँ गीत (हेर्नुहोस भिडियो)
    images
    images

    काठमाडौं । चर्चित लोकदोहोरी गायिका विष्णु माझीले दशैंको गीत सार्वजनिक गरेकी छन् । तीजको बहुचर्चित गीत ‘आइन आमा यो तीजमा’ सार्वजनिक गरेको एक महिनापछि उनको नयाँ गीत युट्युब च्यानल सपना म्युजिक इण्डष्टिज मार्फत बुधबार सार्वजनिक भएको हो ।

    images
    images
    images

    दशैं गीत ‘परदेशी मेरो परदेशी’मा शब्द र संगीत सुन्दरमणी अधिकारीको छ । यसमा माझी र अधिकारीको स्वर समावेश छ । गीतको भिडियोमा ललिता पौडेल र सुन्दरमणीको अभिनय छ ।

    images
    images
    images


    दशैंतिहारजस्ता पर्वमा घर आउन नपाएको परदेशीको विरहको कथा समेटिएको यो गीत मर्मस्पर्शी लाग्छ । १४ मिनेट लामो भिडियोलाई कथानक शैलीमा कम्पोज गरिएको छ ।

    images
    images
    images


    माझीको अघिल्लो गीत ‘आइन आमा यो तीजमा’लाई १ करोड ९१ लाख पटक हेरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विष्णु माझी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।