Logo

२०८३, आश्विन ९गते


images
images

विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक (भिडियो)

विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक (भिडियो)

images
  • विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक (भिडियो)
    images
    images

    काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ ।

    images
    images
    images

    बुधबार बिहान सपना म्युजिक इन्डस्ट्रीज युट्युब च्यानलमा 'म त नराउरी' बोलको गीत सार्वजनिक भएको हो ।  यो गीत 'पुतलीको भट्टी' भाग २१ का रूपमा ल्याइएको उल्लेख छ ।

    images
    images
    images

    यस गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।