Logo

२०८३, आश्विन १२गते


images
images

पोखरामा निषेधित क्षेत्रमै रास्वपाको प्रदर्शनी, प्रहरीसंग घम्साघम्सी

पोखरामा निषेधित क्षेत्रमै रास्वपाको प्रदर्शनी, प्रहरीसंग घम्साघम्सी

images
  • पोखरामा निषेधित क्षेत्रमै रास्वपाको प्रदर्शनी, प्रहरीसंग घम्साघम्सी
    images
    images

     राजेश पराजुली, पोखरा । पोखरा जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधित क्षेत्र घोषणा गरेको भएतापनि निषेधित क्षेत्र भित्रै रास्वपाका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन ।

    images
    images
    images

    पोखराको सहिदचोक लाई केन्द्र मानी चार किल्ला छुटाएर निषेधित क्षेत्र घोषणा गरेको भएतापनि रास्वपाका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय अगाडीनै प्रदर्शन गरिरहेका छन ।

    images
    images
    images

    प्रहरीले भने निषेधित क्षेत्र खाली गराउने प्रयास गर्दा दुई पक्षबिच घम्साघम्सीको स्थिति समेत छ । अन्तिम समयमा मात्रै निषेधित क्षेत्र घोषणा गरिएको भन्दै रास्वपाका नेताहरूले प्रहरीसँग वादविवाद गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन । लामिछानेलाई आजै अदालतमा पेस गरिँदै छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।