Logo

२०८३, आश्विन ९गते


images
images

सिरियाको राजधानीमा इजरायली हवाई आक्रमण : २ जनाको मृत्यु

सिरियाको राजधानीमा इजरायली हवाई आक्रमण : २ जनाको मृत्यु

images
  • सिरियाको राजधानीमा इजरायली हवाई आक्रमण : २ जनाको मृत्यु
    images
    images

    काठमाडौं । सिरियाको राजधानी दमास्कसको पश्चिममा सोमवार इजरायली हवाई आक्रमणमा दुई सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    मज्जेह छिमेकको पूर्वी भागमा रहेको गोल्डेन मज्जेह होटल नजिकै रहेको सवारी साधनमा भएको आक्रमणले वरपरका सम्पतीमा पनि भौतिक क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    इजरायली पक्षले आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सिरियामा इजरायली सैन्य हमलाहरू बढ्दै गएका छन् ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिरियाको राजधानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।