Logo

२०८३, आश्विन ९गते


images
images

अवरुद्ध स्याङ्जास्थित सिद्धार्थ राजमार्ग दुईतर्फी सञ्चालनमा

अवरुद्ध स्याङ्जास्थित सिद्धार्थ राजमार्ग दुईतर्फी सञ्चालनमा

images
  • अवरुद्ध स्याङ्जास्थित सिद्धार्थ राजमार्ग दुईतर्फी सञ्चालनमा
    images
    images

    स्याङ्जा । स्याङ्जास्थित सिद्धार्थ राजमार्ग दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको छ ।

    images
    images
    images

    स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गामा आज अविरल वर्षाका कारण माथिबाट पहिरोसहित खयरको रुख ढल्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

    images
    images
    images

    सडक अवरुद्ध भएपछि राम्दीस्थित अस्थायी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रोशनलाल पाण्डेको कमान्डमा प्रहरी टोली खटिएको थियो । टोलीले सडकमा ढलेको रुख पन्छाएपछि राजमार्गमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्याङ्जा
  • # सवारीसाधन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।