Logo

२०८३, आश्विन ९गते


images
images

घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु

घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु

images
  • घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images
    images

    स्याङ्जा । स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु भएको छ। शनिबार बिहान पौने ११ बजे आँधिखोला गाउँपालिका-२ रंगेठाटीमा लडेर एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्‍द्र खनालले जानकारी दिएका छन् । 

    images
    images
    images

    अन्दाजी ६१ वर्षीय देवनारायण सार्की घरदेखि अन्दाजी दुई किलोमिटर टाढा रहेको पाखोबारीमा घाँस काट्दै थिए। 

    images
    images
    images

    त्यसक्रममा उनी अचानक ८० मिटर तल भीरमा खसेका थिए। 

    images
    images
    images

    खसेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

    यस घटनाको थप अनुसन्धान भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।