Logo

२०८३, आश्विन १०गते


images
images

वालिङ नगरपालिकाले कोभिडको खोप आफै किनेर भएपनी नागरिक बचाउने

वालिङ नगरपालिकाले कोभिडको खोप आफै किनेर भएपनी नागरिक बचाउने

images
  • सेतोमसी सहकर्मी
  • वालिङ नगरपालिकाले कोभिडको खोप आफै किनेर भएपनी नागरिक बचाउने
    images
    images

    जेठ १०, २०७८ गणेश भुसाल, स्याङ्जा 

    images
    images
    images

    स्याङ्जा जिल्लाको स्मार्ट सहरमा घोषणा भएको उत्कृष्ट सहर वालिङ नगरपालिकाले आफ्ना नगरवासिलाइ कुनैपनी हालतमा सुरक्षित राख्ने निणय गरेको छ। 

    images
    images
    images

    अहिले कोभिडको रोखथामको विभिन्न विकल्पहरु मध्यको अलि उचित विकल्प कोभिड खोप रहेको हुदा स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई वालिङ नगरपालिकाले कोभिड खोप उपलब्ध गराउन अनुरोध गरेको छ।

    images
    images
    images

    यदि कोभिड खोप वालिङ नगरपालिकालाइ उपलब्ध गराउन नसक्ने स्थिती रहेमा वालिङ नगरपालिकाले स्वयम् खोप किनेर भएपनि नगरवासिलाइ बचाउने निणय गरेको छ। 

    उक्त प्रक्रियाको लागि खोप किन्ने वातावरण मिलाइदिनको लागि वालिङ नगरपालिकाले स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई स्विर्कृती दिन हुन अनुरोध गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।