Logo

२०८३, श्रावण २७गते


images
images

नेपालमा फेरि तीन महिनापछि कोरोनाबाट एकको ज्यान गयो

नेपालमा फेरि तीन महिनापछि कोरोनाबाट एकको ज्यान गयो

images
  • नेपालमा फेरि तीन महिनापछि कोरोनाबाट एकको ज्यान गयो
    images
    images

    काठमाडौं । नेपालमा तीन महिनापछि फेरि कोरोनाबाट एक संक्रमितको ज्यान गएको छ ।कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एकको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक संक्रमितले ज्यान गुमाएका थिए ।

    images
    images
    images

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार मंगलबार ४७६ पीसीआर र १ हजार ९६० एन्टिजेन गरी कुल २ हजार ४३६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।

    images
    images
    images

    पीसीआरतर्फ ७४ र एन्टिजेन परीक्षणमा ३२ जनामा संक्रमण देखिएको हो । हाल सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । हाल संस्थागत आइसोलेसनमा २४ जना, आईसीयूमा १३ जना र भेन्टिलेटरमा ५ जना रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।