Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

बल्खु खोलाको बाढीले किनारका घर जोखिममा, २० जनालाई सारियो

बल्खु खोलाको बाढीले किनारका घर जोखिममा, २० जनालाई सारियो

images
  • बल्खु खोलाको बाढीले किनारका घर जोखिममा, २० जनालाई सारियो
    images
    images

    काठमाडौं । अविरल वर्षाका कारण काठमाडौँको बल्खु खोलामा आएको तीव्र बहावले किनारका घर जोखिममा परेपछि त्यहाँ भाडामा बस्दै आएका करिब २० जनालाई सुरक्षित स्थानमा सारिँएको छ ।

    images
    images
    images

    काठमाडौँ महानगर प्रहरीका नगर प्रहरी नायब उपरीक्षक किशोरकुमार भट्टराईका अनुसार जोखिममा परेको घरबाट भाडामा बस्ने करिब २० जनालाई अन्यत्र सारिएको छ ।

    images
    images
    images

    बल्खु खोलामा बाढी बढ्दै गएपछि बल्खु तरकारी बजारमा समेत पस्न लागेको छ । प्रहरीले नदी किनारका क्षेत्रमा माइकिङ गरेर सुरक्षित र सतर्क रहन आग्रह गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बल्खु
  • # बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।