Logo

२०८३, आश्विन ११गते


images
images

चितवन बाढी

चितवनमा बाढीमा फसेका १० जनाको सकुशल उद्धार

चितवनमा बाढीमा फसेका १० जनाको सकुशल उद्धार

images
  • चितवनमा बाढीमा फसेका १० जनाको सकुशल उद्धार
    images
    images

    चितवन । नारायणी नदीको बहाव बढेर तीन घर डुबानमा परेपछि चितवनमा घरको छतमा फसेका १० जनाको सकुशल उद्धार गरिएको छ ।

    images
    images
    images

    आइतबार बिहान करिब १०: ३० बजे भरतपुर महानगरपालिका-१६ झनझनेस्थित गुम्बाचोकमा अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ्दा तीन घर डुबानमा परेका थिए ।

    images
    images
    images

    डुबानमा परेका घरको छतमा बसेका १० जनालाई सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट खटिएको सुरक्षा टोलीले रबरबोटको सहायतामा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितवन
  • # बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।