Logo

२०८३, आश्विन १७गते


images
images

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

images
  • प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख
    फाइल फोटो
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको  स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । 

    images
    images
    images

    उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको ओलीको सचिवालयले जनाएको छ । 

    images
    images
    images

    अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।