Logo

२०८३, आश्विन ३गते


images
images

इंग्लिस प्रिमियर लिग : चेल्सी र आर्सनलको बराबरी

इंग्लिस प्रिमियर लिग : चेल्सी र आर्सनलको बराबरी

images
  • इंग्लिस प्रिमियर लिग : चेल्सी र आर्सनलको बराबरी
    images
    images

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । गएराति भएको लन्डन डर्बीमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

    images
    images
    images

    चेल्सीका लागि पेड्रो नेटो र आर्सनलका लागि ग्याब्रिएल मार्टिनेलीले एक–एक गोल गरेका थिए । खेलको ६०औँ मिनेटमा मार्टिनेलीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ७०औँ मिनेटमा चेल्सीका पेड्रोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

    images
    images
    images

    यो बराबरीसँगै ११ खेल खेलेका दुवै टोलीको १९–१९ अंक छ । जसमा गोल अन्तरको आधारमा चेल्सी तेस्रो र आर्सनल चौथो स्थानमा छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।