काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले चौथो जित दर्ता गरेको छ ।
आज मङ्गलवार भएको आफ्नो पाँचौँ खेलमा नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरले हराएको हो ।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमा अलआउट भयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology