Logo

२०८३, आश्विन १०गते


images
images

सूर्याेदय वोमी लघुवित्तको लाभांश घोषणा

सूर्याेदय वोमी लघुवित्तको लाभांश घोषणा

images
  • सूर्याेदय वोमी लघुवित्तको लाभांश घोषणा
    images
    images

    काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाले सात प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ सम्मको वितरणयोग्य मुनाफाबाट सात प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको ।

    images
    images
    images

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्नेछन् । हाल कम्पनीको चुक्तापुँजी एक अर्ब चार करोड ३६ लाख ६६ हजार रुपैयाँ छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।