Logo

२०८३, आश्विन १०गते


images
images

राष्ट्रिय महिला फुटबलर अमिषाले उत्तीर्ण गरिन् सहायक सेनानी परीक्षा

राष्ट्रिय महिला फुटबलर अमिषाले उत्तीर्ण गरिन् सहायक सेनानी परीक्षा

images
  • राष्ट्रिय महिला फुटबलर अमिषाले उत्तीर्ण गरिन् सहायक सेनानी परीक्षा
    images
    images

    काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड अमिषा कार्कीले नेपाल आर्मीको सहायक सेनानी परीक्षा उत्तीर्ण गरेकी छन् ।

    images
    images
    images

    नेपाल आर्मीले मंसिर ६ गते निकालेको नतिजाअनुसार अमिषाले अधिकृत क्याडेट वरीयताक्रममा १५४औँ स्थानमा नाम निकालेकी हुन् । यसमा कुल १६६ जनाले परीक्षार्थीले उत्तीर्ण गरेका छन् ।

    images
    images
    images

    यसअघि, अमिषा करारमा त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी थिइन् ।

    images
    images
    images

    पछिल्लो समय अमिषा राष्ट्रिय टिमको नियमित सदस्य बनेकी छन् । गत महिना नेपालमै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा अमिषाले गोल गरेकी थिइन् । उनको गोलका बाबजुद नेपाल फाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला फुटबलर अमिषा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।