Logo

२०८३, आश्विन १०गते


images
images

श्रेयस ऐयर बने आईपीएलका महँगा खेलाडी

श्रेयस ऐयर बने आईपीएलका महँगा खेलाडी

images
  • श्रेयस ऐयर बने आईपीएलका महँगा खेलाडी
    images
    images

    काठमाडौं । भारतीय टिमका ब्याटर श्रेयस ऐयर इन्डियन प्रिमियर लिग (आईपीएल)मा अहिलेसम्मकै सबैभन्दा महँगो खेलाडी बनेका छन् । आइतबार साउदी अरेबियाको जेदाहमा अक्सनमा ऐयरलाई पञ्जाव किंग्सले २६ करोड ७५ लाख भारतीय रुपैयाँमा भित्र्याएको हो ।

    images
    images
    images

    उनले यसअघिका महँगा खेलाडी मिचेल स्टार्कलाई पछि पारेका हुन् । यसअघि, स्टार्कलाई सन् २०२४ को सिजन कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

    images
    images
    images

    ऐयरले पछिल्लो सिजन कोलकाता नाइट राइडर्सबाट आईपीएलमा प्रतिस्पर्धा गरेका थिए । यसअघिका महँगा खेलाडी स्टार्कलाई भने दिल्ली क्यापिटल्सले ११ करोड ७५ लाख रुपैयाँ अनुबन्ध गरेको छ । 

    images
    images
    images

    आईपीएलको आगामी संस्करण २०२५ को मार्चदेखि मेसम्म हुने तालिका रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रेयस ऐयर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।