Logo

२०८३, आश्विन १०गते


images
images

३३.४१ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

३३.४१ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

images
  • ३३.४१ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
    images
    images

    काठमाडौँ  । सेयर कारोबार मापक नेप्से परिसूचक ३३.४१ अंकले बढेको छ । मंगलबार मात्रै १ दशमलव २४ प्रतिशतले नेप्से बढेर २७१६.६६ विन्दुमा बन्द भएको हो । 

    images
    images
    images

    नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ३४ करोड रुपैयाँ कारोबार भएकामा मंगलबार ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँ कारोबार भएको हो ।

    images
    images
    images

    आज २११ कम्पनीको सेयर मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो । ७५ हजार ५ सय ७२ पटकको सेयर किनबेचबाट १ करोड ४२ लाख ९२ हजार ७ सय ४२ कित्ता सेयर किनबेच भए ।

    images
    images
    images

    सबै उपसमूहहरू बढे । सबैभन्दा बढी जीवन बिमा, निर्जीवन बिमा, हाइड्रोपावर, फाइनान्स र ट्रेडिङ उपसमूहहरु बढेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।