Logo

२०८३, श्रावण ३०गते


images
images

केन्द्र र जिल्ला ताक्न छोडेर वडा, टोल र सेल कमिटी निर्माणमा होमिए माओवादी नेता 

केन्द्र र जिल्ला ताक्न छोडेर वडा, टोल र सेल कमिटी निर्माणमा होमिए माओवादी नेता 

images
  • केन्द्र र जिल्ला ताक्न छोडेर वडा, टोल र सेल कमिटी निर्माणमा होमिए माओवादी नेता 
    फाइल फोटो
    images
    images

    बुटवल । सर्बोच्चको फैसला अनुसार नेकपा बिभाजित भएपछि सधैं जिल्ला र केन्द्रकै किचलोमा रमाइने माओवादी नेताहरू पार्टीको जग निर्माणमा लागेका छन् । यतिबेला उनीहरू पार्टीका तल्ला कमिटी निर्माणमा व्यस्त देखिन्छन् । 

    images
    images
    images

    आक्रामक संगठन निर्माणमा होमिएको नेकपा माओवादी केन्द्रले टोल टोलमा संगठन विस्तार गरिरहेको छ । संगठनको जग मजबुत बनाउने योजना अनुसार वडा, टोल र सेल कमिटीमा जोड दिईरहेको माओवादीले सोमबार बुटवल ११ धुर्बनगर मजुवाको टोलको भेला गरेको छ ।

    images
    images
    images


    भेलाले जीवलाल भुसाल अध्यक्ष र रबि सिंह सचिव रहेको ९ सदस्य टोल कमिटि गठन गरेको उक्त पार्टीका युवा नेता सुधन अधिकारीले बताए । जसको   सदस्यहरुमा  शेष नारायण पान्डेय, रामु केसि, लोकनाथ घिमिरे, निरु थापा, मन बहदुर खत्री लगायत रहेका छन ।

    images
    images
    images


    वडा अध्यक्ष  शिव घिमिरेको प्रमुख आतिथ्यता र पुर्व वाईसीएल संयोजक सुधन अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा र पार्टी नेता भरत अधिकारी, सत्रुधन शाह भेलालाई सम्बोधन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।