Logo

२०८३, श्रावण ३०गते


images
images

भारतको  रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्डबाट समृद्धिका ठाकुर सम्मानित

भारतको  रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्डबाट समृद्धिका ठाकुर सम्मानित

images
  • भारतको  रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्डबाट समृद्धिका ठाकुर सम्मानित
    images
    images

    बुटवल । पछिल्लो समय सैलुन क्षेत्रलाई व्यावसायिक र मर्यादित बनाउन नागिपरेका बुटवलका सैलुन उद्यमी मोहन ठाकुर रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्डबाट सम्मानित भएकाछन् ।
    उत्कृष्ट हेयर ड्रेसर र सैलून उद्यमीको रूपमा नेपालको प्रतिनिधित्व गरेका उनले भारतमा आयोजित एक कार्यक्रममा उक्त अवार्डको २०२४ औं सस्करण प्राप्त गर्न सफल भएका हुन ।

    images
    images
    images

    ठाकुरलाई प्रतिष्ठित बलिउड अभिनेत्री अमृता रावले सो अवार्ड प्रदान गरिन् । भारत स्थित होटल हयात रिजेन्सी, लखनउमा आयोजित कार्यक्रममा आफुले अवार्ड पाउँदा निकै खुसी लागेको ठाकुरले प्रतिकृया दिए ।

    images
    images
    images

    "जुन क्षेत्रको लागि मलाइ सम्मान गरिएको छ त्यसमा अझै दृढ र प्रतिबद्धताका साथमा अगाडि बढ्नेछु ।"
    उनले भने,”यस अवार्डले मलाई कपालको हेरचाह र कलात्मकतामा उत्कृष्ट प्रदर्शन गर्न थप उर्जा मिलेको छ । ”

    images
    images
    images

     बुटवलको अमरपथ सिह कम्प्लेक्समा समृद्धि सलोन तथा एकेडेमी सञ्चालन गर्दै आएका ठाकुरले नेपालको पोखरा, मणिग्राम, जितपुर कपिलवस्तु, बर्दघाटमा समेत शाखा, र फ्रेन्चाइजी मार्फत व्यवसाय संचालन गरिरहेका छन् । जहाँ  ५० भन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन् ।

     ठाकुरले एकेडेमी मार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मोहन ठाकुर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।