Logo

२०८३, आश्विन ९गते


images
images

जनता माध्यमिक विद्यालयले मनायो ३५ औं वार्षिकोत्सव

जनता माध्यमिक विद्यालयले मनायो ३५ औं वार्षिकोत्सव

images
  • जनता माध्यमिक विद्यालयले मनायो ३५ औं वार्षिकोत्सव
    images
    images

    देवदह। जनता माध्यमिक विद्यालय देवदह-८ ले ३५ औं वार्षिकोत्सव मनाएको छ ।
     
    आइतवार विद्यालय प्राङ्गणमा स्थापना दिवसको अवसरमा सदनात्मक हाजिरीजवाफ प्रतीयोगिता तथा पुरस्कार वितरणसंगै  वार्षिकोत्सव मनाएको  विद्यालयले जनाएको छ ।

    images
    images
    images

    उक्त अवसरमा बालबालिकाहरुले आफू भित्र भएका विभिन्न कलाहरु प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा दिर्घायु नेपालद्वारा विद्यालयलाई शैक्षिक सामाग्री समेत वितरण गरेको थियो ।  

    images
    images
    images

     कार्यक्रम वाड नं ८का अध्यक्ष हरि प्रसाद पाण्डेयको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खेमप्रसाद पाण्डेयको अध्यक्षता,  विद्यालयका सहायक प्रधानाध्यापक विद्या कुमारी पौडेलको स्वागत र बिमला अर्यालको संचालनमा सम्पन्न भएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।