Logo

२०८३, आश्विन ९गते


images
images

जनता माविमा विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा पाण्डेय सर्वसम्मत चयन

जनता माविमा विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा पाण्डेय सर्वसम्मत चयन

images
  • जनता माविमा विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा पाण्डेय सर्वसम्मत चयन
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं. ८ स्थित जनता माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति चयन भएको छ । मंगलबार भएको अभिभावक भेलाले खेम प्रसाद पाण्डेयको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

    images
    images
    images

    जसको सदस्यहरूमा सदस्य हरु बिष्णु खनाल, धनमाया लामा, कुलराज शर्मा, दिलकुमारी परियार, गोमा खरेल भएका छन् ।

    images
    images
    images

    त्यसैगरि आजैको भेलाले शिक्षक अभिभावक समितिको चयन समेत गरेको छ ।  चित्रबिर थापा को संयोजकमा ११ सदस्य शिक्षक-अभिभावक संघ सर्वसम्मत गठन गरेको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।