Logo

२०८३, आश्विन ९गते


images
images

'नेकपा एमाले सर्वहाराहरूको पार्टी हो, प्रतिगमनविरुद्ध एमाले लड्छ' : बादल 

'नेकपा एमाले सर्वहाराहरूको पार्टी हो, प्रतिगमनविरुद्ध एमाले लड्छ' : बादल 

images
  • 'नेकपा एमाले सर्वहाराहरूको पार्टी हो, प्रतिगमनविरुद्ध एमाले लड्छ' : बादल 
    फाइल फोटो
    images
    images

    काठमाडौं  । नेकपा (एमाले) का स्थायी समिति सदस्य रामबहादुर थापाले नेकपा एमाले नै नेपालको श्रमजीवीको पार्टी भएको बताएका छन्। 

    images
    images
    images


    नेकपा एमालेले बिहिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले  एमाले जनता र श्रमजीवीको पार्टी पार्टी भएको भन्दै यसमा सबै जनताहरूको अग्रसरता हुने बताए। ‘नेकपा एमाले, नेपाली सर्वहाराहरूको पार्टी हो, सारथी हो । श्रमजीवीको पार्टी हो,’ बागमती प्रदेशको इञ्चार्जसमेत रहेका थापाले भने।

    images
    images
    images


    बादलले देशमा देखिएको प्रतिगमनलाई एमालेले परास्त गर्ने दाबी गरेका छन् ।  उनले परमादेशमा सरकार बनेको र यसलाई प्रतिगामी कदमको रूपमा अर्थ्याए। 

    images
    images
    images


    दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भएको भन्दै उनले एमालेले प्रतिगमन अन्त्य गरेरै छाड्ने बताए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।