Logo

२०८३, आश्विन ९गते


images
images

बादलको संयोजकत्वमा एमालेले बनायो कार्यदल, केन्द्रीय कमिटी बैठक असारमा

बादलको संयोजकत्वमा एमालेले बनायो कार्यदल, केन्द्रीय कमिटी बैठक असारमा

images
  • बादलको संयोजकत्वमा एमालेले बनायो कार्यदल, केन्द्रीय कमिटी बैठक असारमा
    images
    images

    काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेश गर्नेगरी कार्यदल गठन गरेको छ ।

    images
    images
    images

    आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको गुण्डुमा बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । उक्त कार्यदललाई एक महिनाको समय दिइएको सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

    images
    images
    images

    बैठकले बाहिर हल्ला चले जस्तो अध्यक्ष ओलीले राजीनामा दिने भन्ने हल्ला चलाइएको भए पनि बैठकमा ओलीकै नेतृत्व पार्टीलाई एकजुट भएर अगाडी बढाउने निर्णय भएको बस्नेतले जनाए ।

    images
    images
    images

    त्यस्तै एमालेले केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बोलाउने निर्णय गरेको छ । उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष र महासचिवले परामर्श गरेर असार १५ देखि २० को बीचमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामबहादुर थापा बादल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।